http://jagdambacement.com/

डा. केसी आजदेखि फेरि अनशन बस्ने

काठमाडौं, २१ भदौ – चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । — नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार