वासिङ्टन डिसी, १ असोज – अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिँदै नयाँ च्याप्टर अर्थात अत्पादनमूलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ ।
नेपाल अमेरिका सम्बन्धको ७० औं बर्षगाँठको अवसरमा अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरे लगत्तै अमेरिकी उप विदेशमन्त्री जोन जे सुलिभानबाट यस्तो धराण आएको हो ।
अनुदार मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्कम सन्देश गएको छ ।
अकेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकका रुपमा लिँदै ५० अर्बभन्दा बढी रुपैयाँको सहयोग गरेको छ ।- कान्तिपुर दैनिक