सवारी दुर्घटनामा अब दश बर्षसम्म कैद

काठमाडौं, ४ असोज – लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ ।

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो ।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।, – गोरखापत्र दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार