काठमाडौं, ४ असोज – लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ ।
ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो ।
पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।, – गोरखापत्र दैनिक