https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कर छलीमा ५ सय फर्मलाई कारबाही

काठमाडौं, ५ असोज — आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि कारबाही गरेको हो ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार चाडबाड नजिकिएसंगै ३१ वटा कार्यालयले अनुगमन तीव्र बनाएको छ । ५ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको उनले दावी गरे ।,- कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार