ट्रम्पको भाषण कुकुर भुकाई : उत्तर कोरिया

काठमाडौं, ६ असोज – उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषण कुकुर भुकाई भएको जनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय परिसरमा संवाददातासंग उत्तर कोरियाली विदेशमन्त्री री योङ होले कुकुरको भुकाईले कुनै अर्थ नराख्ने को सज्ञा दिए ।


बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले ‘अमेरिका र उसका मित्र शक्तिलाई रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त गर्ने चेतावनी’ दिएका थिए । उनले आफ्नो सम्बोधन धेरै समय उत्तर कोरिया र ईरानको आलोचनामा खर्चेका थिए ।, – कान्तिपुर दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार