http://jagdambacement.com/

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन: १ करोड ५४ लाख २७ हजार मतदाता

काठमाडौं, १८ असोज – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो ।, – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार