मालारानीको खनदह साबडाँडामा बस दुर्घट्ना, २ जना मृत्यु, ४६ जना घाईते

अर्घाखाँची, २० असोज – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ३ खनदह साबडाँडामा यात्रुबहाक बस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ । साथै दुर्घट्नामा ४६ जना घाईते भएका छन् । मृत्यु हुनेमा अभियान आचार्य, बर्ष ९ – मालारानी गाउँ पालिका वडा नं ३ सुन्तली बि क बर्ष ४६, गुल्मी नयाँ गाउँ रहेका छन् ।

अर्घातोष डाँडाकटेरीबाट बिहान ७.३० बजे खनदह-खन, सन्धिखर्क हुँदै बुटवल तर्फ हिंडेको लु १ ख ७५१८ नम्बरको यात्रुबहाक बस छुटेको करिब २० मिनट पछि मालारानी गाउँपालिका वार्ड न -३ साबडाँडामा दुर्घट्ना हो ।

गम्भीर घाइते मध्ये ८ जनालाई हेलिकप्टर मार्फत काठमाडौं महाराजगन्ज स्थित टिचीङ अस्पतालमा पठाइएको छ भने केही हेलिकप्टर आउन ढिला भएकोले ट्याक्सी र एम्बुलेन्समा पठाईएको थियो । यस्तै १२ जनालाई बुटवल रिफर गरिएको छ । भने घाइते मध्ये अन्यलाई जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना गरिएको छ । मृत्‍यु हुनेको संख्या अरु बढन सक्ने अस्पतालले बताएको छ ।

अहिले सम्म सन्धिखर्क ल्याइपुराइएका घाइते हुनेकोनाम विवरण यस प्रकार छ:-

१ – सुरज विक साविक धुर्कोट
२ – सुन्तली विक धुर्कोट
३ – सावित्रा खनाल गोरसिङे
४- टोपलाल खनाल गोरसिङे
५- गोमा भुसाल सन्धिखर्क – ११
६- भावना आर्याल, खन आरुखोला
७- शान्ता भुसाल सन्धिखर्क – ११
८- आले कुवर मालारानी – २ ( गभिर घाइते )
९- कृपाराम पोखेरेल ( वर्ष ८०) खनदह
१०- थम्मन विक खन
११- इन्दिरा खनाल खन
१२- प्रजाल सिंह खत्री भूमिकास्थान ९
१३- प्रकाश सिंह खत्री भूमिकास्थान – ९
१४- लेखनाथ भण्डारी – गुल्मी
१५- उमेश खनाल मालारानी -२
१६- सकुन्तला श्रेष्ठ मालारानी -१,
१७- यमकला भुसाल- मालारानी,
१८- गोरे सार्की – धुर्कोट,
१९- भानुभक्त आचार्य- मालारानी,
२०- कृष्ण कुवर – मालरानी,
२१- भद्रकला भट्टराई

काठमाडौं रेफर गरिएका घाइतेहरु:-

यमकला भुसाल- मालारानी
गोरे सार्की – धुर्कोट
भानुभक्त आचार्य- मालारानी
गोमा भुसाल- सन्धिखर्क
कृष्ण कुवर – मालरानी
भद्रकला भट्टराई
इन्दिरा आचार्य

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार