http://jagdambacement.com/

ओखलढुुंगा कांग्रेसबाट समानुुपातिकमा भट्टराई सिफारिस

काठमाडौं, २० भदौ — नेपाली कांग्रेसले प्रदेश सभा तथा संसद निर्वाचनका लागि ओखलढुुंगा समानुपाितकबाट डेकराज भट्टराईको नाम सिफारिस गरेको छ । ओखलढुुंगामा भट्टराईलाइ युवानेता तथा पर्खरबौद्धिक तथा सामाजिक व्यक्तित्व रुपमा चिनिन्छन् ।

विधार्थी जिवनबाट राजनीति सुरुगरेका भट्टराई २०४६ मा स्कुलको अध्यक्ष हुदै काठमाडौंको शंकरदेव क्याम्पसको २०५५ स्व बी यु सचिव, २०५७ ने बी संघ अध्यक्ष तथा २०६० सालमा स्व बि यु सभापति निर्वाचित भएका थिए ।

२०६२/६३ को जनआन्दोलनमा शंकरदेव क्याम्पसको नेतृत्व गरेका भट्टराई ३ महिना जेल समेत परेका थिए । ने बी संघको केन्द्रिय सदस्यमा रहेरकाम गरेका भट्टराई नेपाली कांग्रेसको १२ औं माहाधिबेसनका माहाधिबेसन प्रतिनिधि समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार