दरबारमर्ग पसलको प्रहरीले पनि थाल्यो अनुसन्धान

काठमाडौं, २१ भदौ — सेलका नाममा लत्ताकपडा, जुत्ता, घडीलगायत सामाग्री ठगी गर्ने दरबारमार्गका व्यवसायीविरुद्ध प्रहरीले पनि अनुसन्धान थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग लिएको बयान र विश्लेषण गरेको फाइल महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएपछि प्रहरीले अनुसन्धन थालेको हो ।

विभागले अत्याधिक मुनाफा राखी विक्रि गरेको निष्कर्षसहित फाइल बुझाएको थियो । ती फाइलका आधारमा परिसले पुन: अनुसन्धान सुरु गरेको छ ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार