गौचनको हत्यापछि लामालाई आयो यस्तो फोन कल

काठमाडौं, २४ असोज – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।

सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।

लामाले भने,
-मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
-एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।

डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । – नयाँ पत्रिका दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार