सुर्य खड्काले लगाएको आलामा लोकप्रिय बन्यो तिन दिनमै बनायो ७४ हजार दर्शक (भिडियो सहित)

पछिल्लो समय दशैमा निकै लोकप्रिय गीतहरु सार्वजनिक गरी चर्चामा रहेका प्रदेशी गायक सुर्य खड्काको आवाजमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराम सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको एक हप्ता नपुग्दै  74 बजार भन्दा धेरै दर्शक मात्र पाएको छैन सबैबाट राम्रो प्रशंसा समेत पाएको छ ।
आवाजको माध्यमबाट सबैलाई जादु छरेका खड्काले यो गीतमा अभिनय समेत गरेका छन उनको अभिनयलाई समेत सबैले मन पराएका छन ।
सुर्य खड्का र जुना श्रीसको आवाज रहेको सो गीत घर छोडेर प्रदेशीने नेपालीहरुको पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ ।
गीतमा पछिल्लो समयका लोकप्रिय सर्जक तथा संगीत संयोजक सागर विरहीले लय सिर्जना तथा संगीत संयोजन गरेका छन भने गीतका उत्कृष्ट शव्द सिर्जना प्रकाश गौतम र तिलकराम अधिकारीले गरेका हुन ।
गीतका सम्पुर्ण पक्ष राम्रो छ । गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार