देउवा मन्त्रिपरिषद्को बरियताक्रमः गच्छदार र थापापछि महरा

कमल थापा बने ऊर्जामन्त्री, गृह र परराष्ट्र शेरबहादुरकै जिम्मा

काठमाडौं, ३१ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाउने गरेको जिम्मेवारी हेरफेरको बरियताक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चौथो स्थानमा राखिएको छ । चार उपप्रधानमन्त्री मध्ये दोस्रोमा विजयकुमार गच्छदारलाई राखिएको छ भने गच्छदारपछि कमल थापालाई राखिएको छ ।

माओवादीका उपप्रधानमन्त्री महरालाई विना विभागको उपप्रधानमन्त्रीसहित चौथो बरियतामा राखिएको छ । कांग्रेसका मन्त्री गोपालमान श्रेष्ठलाई भने महरापछिको बरियतामा राखिएको छ ।

उपप्रधानमन्त्रीपछि भने बरियताक्रममा विना विभागीय मन्त्री माओवादी गिरिराजमणि पोखरेल छन् भने जनार्दन शर्मालाई नवौं बरियतामा राखिएको छ भने माओवादी मन्त्री प्रभु साह ११ बरियतामा छन् ।

६४ सदस्यीय मन्त्रिपरिषद्मा यस्तो छ कार्यविभाजन :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार