https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

स्थानीय निर्वाचनको मतका आधारमा शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं, ११ कात्तिक – निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ ।

यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ ।

तस्विरमा हेर्नुहोस्:—

 

 

 

  • नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार