https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

ढुंगेल पक्राउ परेपछि सावित्रीले भनिन् – १९ बर्षपछि बल्ल न्याय पाएँ

काठमाडौं, १४ कात्तिक — मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे । भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा पत्याईनन् ।

ढुंगेल एकदुर्य पटक पक्राउ गरेका खबर यसअघि नै आईसकेका थिए । यसपटक पनि कसैले झुक्यायो कि भन्ने लाग्यो उनलाई निश्चित गर्न एकदुईजनासंग सोधखोज गरिन् । तत्कालीन विद्रोही माओवादीद्धारा १९ बर्षअघि हत्या गरिएका भाई सम्झिईनन् र उनी खुसी भईन । मंगलबार नै उनको जन्मदिन थियो ।

जन्मदिनमा भाईको हत्यामा संलग्नलाई कारबाही हुनु न्यायनको उपहार पाएजस्तो अनुभव भयो उनलाई । उनले न्याय मरेको रहेनछ भन्ने महसुस गरिन् ।, – नागरिक दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार