श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेपछि…

एजेन्सी –  अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ ।आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।

घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो ।उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिकाले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो ।

सीतालाई छाडिदिने भन्दै उनका श्रीमान् हरिले परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । पीडित सीताको आरोप छ- श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई)की गर्लफ्रेण्ड निशासँग साटेर यौनसम्बन्ध गर्न बाध्य पारे भन्छिन्।

अहिले यस घटना छानविन दिल्ली पुलिसले गरिरहेको छ ।अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिरआएको हो ।

घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान् हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिकाले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाकपर्दाफास भएको हो ।

सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । पीडित सीताको आरोप छ- श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई)की गर्लफ्रेण्ड निशासँग साटेर यौनसम्बन्ध बनाउन समेत बाध्य पारे भन्छिन। अहिले यस घटना छानविन दिल्ली पुलिसले गरिरहेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार