कस्तो अचम्म १०१ वर्षकी वृद्धाले दिइन् स्वस्थ बच्चाको जन्म [भिडियो सहित ]

एजेन्सी — १०१ वर्षीय एक वृद्धाले बच्चा जन्माएकि छन् । सुन्दै निकै आश्चर्यचकित बनाउने यो घटना हो इटली को । १६ औँ सन्तान जन्माई सकेकी १०१ वर्षीय वृद्धाले केहि दिन अघिमात्र १७ औँ बच्चालाई जन्म दिएकी हुन् ।

विज्ञानलाई समेत चुनैती दिँदै ती वृद्धाले १०१ वर्षको उमेरमा १७ औँ सन्तानलाई जन्म दिएकी हुन्। ती वृद्धाले चिकित्सक हरुको दवाबका बीच अण्डासय प्रत्यारोपनबाट उक्त बच्चालाई जन्म दिएकी हुन्। यो भिडियो हेर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार