https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

श्रीमानको निधनको खवरले जेठी श्रीमती सृजना त्रिपाठी बेहोस, कान्छी पत्नी विना मगर भावविहल अस्पतालमा (फाेटाेसहित)

प्रकाश दाहालको हृदयघातका कारण आज निधन भए पछि देशनै शोकमा छ । यस्तै उहाँकी जेठी श्रीमति सृजना त्रिपाठी समेत सो खवरले बेहोस हुनु भएको छ ।
हेर्नुहोस तस्विर दिल निशानीको टुइटरबाट

प्रकाशकी पत्नी सिर्जना त्रिपाठी विहानै छोरासहित अस्पताल पुगेकी थिइन् । उनी अहिले बेहोस भएकी छन् र अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।

 

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार