https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

बागलुङमा कम्युनिष्ट गठबन्धनले गर्यो बुथ कब्जा

बागलुङ, १० मंसिर –  बागलुङमा कम्युनिष्ट गठबन्धनले बुथ कब्जा गरेको छ । ताराखोला, भातखाने डाँडाँ लगायतका मतदान केन्द्रमा कम्युनिष्ट गठबन्धनले मतदातालाई तानेर लैजाने अनि आफ्नो चिन्हमा मत हाल्न लगाएका छन् ।

बुथै कब्जा हुँदासमेत त्यहाँ प्रतिकार गर्ने अवस्था नरहेको बताइएको छ । यद्यपि मतदान अधिकृतले भने मतदान शान्तिपुर्ण रुपले भइरहेको बताएका छन् । यसअघि पनि बागलुङमा कम्युनिष्ट गठबन्धनले आचार संहिता उल्लंघन गरेको, मतदाता धम्क्याएको लगायतका गतिविधि गर्दै आएका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार