https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

रुकुमको बाफीकोटमा मतपत्र जलाइयो

रुकुम,  १० मंसिर – पहिलो चरणको निर्वाचन अन्तर्गत आज मतदान भइरहेको रूकुमको बाफीकोट गाउँपालिका ४ को रत्न मावि मतदान केन्द्र ‘क’ मा मतपत्र जलाइएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र जलाइएको हो । मतपत्र कसले जलाएको भन्ने बारे खुलेको छैन भने त्यहाँको मतदान प्रक्रिया स्थगित भएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार