https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

स्वतन्त्र मधेशको माग गर्दै चुनाव विरोधी काम गरेको आरोपमा सिके राउत पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा  सिके राउत पक्राउ परेका छन् ।  उनलाई बिहिबार बिहान  जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

जनकपुरमा उनी  भाडाको घरमा बस्दै आएका थिए  ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ ।   सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार