आयो चितवनको पछिल्लो अपडेट कस्को मत कति ?

काठमाडौं, २३ मंसिर —अत्यन्तै चर्चामा रहेको चितवनको ताजा मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार बा गठबन्दनका साझा उमेदवार पुष्प कमल दाहाल प्रचण्डले ३६ सय ५३ मत ल्याइ अग्र स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्धन्दी राप्रपाका विक्रम पाण्डेले २२ सय ६० मतका साथ फ्लो गरिरहेका छन् ।


यो चुनावी क्षेत्र देश भरका चुनावी क्षेत्र भन्दा बढि चर्चामा रहेको क्षेत्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार