एमालेबाट समानुपातिक प्रदेशसभा सांसदको सूचीमा को–को पर्न सफल भए ? (नामावली सुचिसहित)

काठमाडौं, १३ पुस —प्रदेश तथा प्रतिनिधि सभा चुनावबाट सबै भन्दा ठूलो द लबनेको एमालेले सात वटै प्रदेशमा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्य छनोट गरेको छ । विहिबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको सूची तयार पारेको हो । प्रदेशसभा सदस्यमा अधिकांश महिला नै परेका छन् । प्रदेश २ र ४ मा केही पुरुष परेका छन् । प्रदेश १, ३, ५,६ र ७ बाट महिला मात्रै सिफारिसमा परेका छन् ।

पार्टीले हरेक प्रदेशमा पाएको कुल सिटको एक तिहाई अर्थात् ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था अनुरुप समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला छन् । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार