के श्रीमतीले श्रीमानको …………….. पोलेरै खाईन् त ?

काठमाडौं, १४ पुस —श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन । जुन घटना दाङमा पहिलो हो ।

सुन्दा पनि आश्चार्य लाग्ने यो घटना जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । ६४ बर्षिया वृद्धा रिसमी महतराले श्रीमान् चन्द्रबहादुरको चारवटा औँला काटी पोलेर खाएकी छिन् ।
‘यो आश्चार्य चकित पार्ने घट्ना भएको छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले  भने ।, – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार