माओवादीले प्रदेश सभाका ३५ सांसद छान्यो (नामावली सुचिसहित)

काठमाडौं, १४ पुस – वाम गठबन्धनमा रहेकाे माओवादी केन्द्रले प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नामवली निर्वाचन आयोगमा बुझाएको छ। नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ ।

माअाेवादी केन्द्रबाट पनि एमाले जस्तै अधिका‌ंश महिला ने सिफारिस भएका छन् । प्रदेश १, २ र ३ बाट केही पुरुष मात्रै समानुपातिक सूचीमा परेका छन् । प्रदेश १ बाट जम्मा एक जना पुरुष परेका छन् । प्रदेश २ बाट दुई जना र प्रदेश ३ बाट तीन जना पुरुष सिफारिस भएका छन् । माओवादी केन्द्रले शुक्रबार अायाेगमा अन्तिम सूची बुझाएकाे हाे । प्रदेशमा समानुपातिकतर्फ माअाेवादीले ३५ सिट पाएकाे छ ।

यी हुन् समानुपातिकमा सिफारिस भएका सांसदहरु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार