सशस्त्र द्धन्द्धका घटनामा आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं, १० माघ  — सशस्त्र द्धन्द्धका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेका दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बयानका लागि बोलाउने भएको छ ।

सत्य निरुपण तथा मेलमेलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्धन्द्धरत पक्षका प्रमुखको हैसियतले दाहाल र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो ।— जनता पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार