मनकारी सागर आले गायिका जलजला परियारलाई ५०,००० सहयोग दिने घोषणा गरे

काठमाडौं, १५ माघ – नेपाल आईडलमा सहभागि गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा  छन्। नेपाली हरुको मनमा बस्ने सफल गायक सागर आले सबैमाझ एकदम चर्चित रहेका छन् ।

सफल गायक मात्र न भै सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएका छन् । दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि उनलेले रू ५०,००० सहयोग गर्दै छु भन्ने स्टाटस आज आफ्नो फेसबुक मार्फत सार्बजनिक गरिएका छन् ।

अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन। त्यसैले हामी हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफू सक्दो सहयोग गर्न हार्दिक अपिल।
सहयोग गर्नका लागि:

Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार