नेपालीको ज्यान लिदै सडकले,सिन्धुलीमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

बिपि राजमार्गअन्तर्गत सिन्धुलीको सेल्फी डाँडा भनेर चिनिने कमलामाई नगरपालिका–२ मा गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते छन् ।

बा ११ च २२७१ नम्बरकाे जिप सेल्फी डाँडानजिक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्दार गरी जिल्ला अस्पताल सिन्धुलीमा लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार