https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

अपडेट: बंगलादेशी विमान दुर्घटनामा मृतकको संख्या ४९, २ घर फर्के

काठमाडौं, २८ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ९ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्येका २ जना उपचारपछि घर फर्किसकेकाछन् । घाइतेहरुको केएमसी, नर्भिक र ग्रान्डि लगायतका अस्पतालमा उपचार भइरहेको छ । उक्त विमानमा ३३ नेपालीसहित ७१ जना स्वारर थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार