http://jagdambacement.com/

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

काठमाडौं, ४ चैत –  करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।

सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।

बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् ।, — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार