गृह मन्त्रालयले गर्यो प्रहरी निरीक्षक पदमा ७३ जनाकाे बढुवा (सुचिसहित)

काठमाडौं, २१ बैशाख — गृह मन्त्रालयले जनपद प्रहरी समूह तर्फको प्रहरी निरीक्षक पदमा ७३ जनाकाे बढुवा नियुक्ति गरेको छ ।

गृह मन्त्रालयको बुधबार बसेको बैठकले प्रहरी निरीक्षक पदमा बढुवा नियुक्ति गरेको हो । उक्त दरबन्दीको बढुवा सूची  तलको सुचिमा —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार