राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, ३ जेठ- राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा-राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभएकाे छ ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्ने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार