ADBL ad ver 1

ADBL ad ver 1

बढी यात्रु बोक्ने सवारीलाई कारबाही

काठमाडौं, ७ जेठ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ ।

गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो ।अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैन । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार