काठमाडौंमा बर्डफ्लू भेटियो

काठमाडौं, १० जेठ – राजधानीमा बर्डफ्लू भेटिएको छ। धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् । भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार