बढेन कर्मचारीको तलब : महँगी भत्ता र लुगामा टारे अर्थमन्त्रीले

काठमाडौं, १६ जेठ – फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गरेको भन्दै कावासोतीबाट एक जनालाई पक्राउ गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरलाई फोटोसपको उपयोग गर्दै आपसमा अँगालो हालेको बनाएर आफ्नो फेसबुकमार्फत सेयर गरेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती-१ निवासी सुरज भुसाल भनिने २९ वर्षीय तोयराज भुसाललाई पक्राउ गरिएको हो।

उनलाई साइबर अपराधसम्बन्धी थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार