ओली सरकारले ३ महिनामै बाँड्यो एक करोड रकम

काठमाडौं, २४ जेठ –  केपी ओली नेतृत्वको सरकारले  उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ। प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो।

कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको छ।- कारोबार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार