https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रधानमन्त्री ओलीको निर्णयलाई चुनौती दिँदै यातायातमन्त्री महासेठ

काठमाडौं, २५ जेठ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारी साधनफेरि सञ्चालन गर्न लागेका छन् । २० वर्ष नाघेका प्रतिबन्धित सवारी साधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।

विभागले गत चैत १ देखि २० वर्ष पुराना गाडीलाई सार्वजनिक सवारी साधानलाई देशभरि गुडाउन प्रतिबन्ध लगाएको थियो ।  २०७२ चैत १ गते केपी ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सर्वाजनिक सवारी साधन विस्थापन गर्ने निर्णय गरेको थियो । – नागरिक दैनिकले 

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार