https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्ला,२६  जेठ – जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ। चालक र यात्रु सकुशल रहेको बताइएको छ।

विमान नेपालगञ्जबाट आउँदा  ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएसँगै दुर्घटना भएको हो ।  विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार