https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सरकारद्वारा पाँच एआईजीलाई राजीनामा दिन दवाव

काठमाडौं, २८ जेठ — सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दवाव परेको छ ।

सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दवाव दिएको हो । — नागरिक दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार