https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

दुवै मृगौला फेल भएकी मनिषा सहयोगकाे याचना गर्दै

काठमाडौं — दुवै मृगौला फेल भएर सिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी मनिषा श्रेस्ठ उपचार गर्न नसकेर सहयोगको अपिल गरेकी छन् । बर्दिया, मानपुर टपरा निवासी उनका पती भिम बहादुर काठमान्डैमा मजदुरी गर्दछन् ।

मजदुरी  गरेर जिविका गर्दै आएका उनिहरु आर्थिक अभावमा उपचार गर्न नसकेर छटपटार्इ रहेका छन् । उनका पति निम बहादुरले  श्रीमतीलार्इ उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन् ।

उनले सिक्षण अस्पताल महाराजगन्जमा उपचार खर्च तथा औषधि महगो भएकोले औषधि तथा अन्य उपचार खर्च जुटाई सहयोग गर्नुहुन सहयोगि मनहरुलाई सम्पर्क नं. ९८५१०६४५३६ तथा ९८६७८१०६३७ सम्पर्क गरि सहयोग गर्नुहून अनुरोध गरेका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार