https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कोलम्बियामाथी जापानकाे २-१ गाेलकाे सनसिनपूर्ण जित

काठमाडौं – फिफा विश्वकप २०१८ को समूह एच अन्तरगत आज भएको पहिलो चरणको खेलमा जापान विजयी भएको छ । कोलम्बियालाई २- १ गोलकाे अन्तरले हराउँदै जापान विजयी भएको हो ।

जापानले खेलको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दे अग्रता लिएको थियो । ३९ औँ मिनेटमा कोलम्बियाले फ्री किक मार्फत गोल गर्दे बराबरी एक एक गोल बनायो । पहिलो हाफमा जापान र कोलम्बिया बराबरी ११ गोलमा नै समाप्त भयो ।

कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पनि पाएका थिए । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा भएको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार