https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सुबिसु शुभअफर डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

Clear TV- Premium pack Offer:
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

Subisu Internet- Fast Pack Offer:

इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड  इन्टरनेट १ महिनाको लागि साथेैे माेडेम र जडान सेवा मात्र रू २०००।–(कर सहित) मा प्राप्तगर्न सकिने छ ।

Subisu Internet & Clear tv- Combo Pack Offer:

इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तर्गत मात्र रू ४५००।– (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड  इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं माेडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन्।

सुबिसुको बारेमा :

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV को बारेमा :

Clear TV, सुबिसु केबल नेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदाय ककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी (Digital Cable Television) सेवा हो जसले एम.पी.जी ४ स्ट्याण्डर्ड डेफिनेस (MPEG4 Standard Definition) र हाई डेफिनेसन च्यानलस् (High Definition channels) केबल मार्फत, कन्डिस्नल एक्सीस सिस्टम Conditional Access System (CAS) को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार