काठमाडाैंकाे जुवा खालमा प्रहरी कारवाही, छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे ज्यान गयाे

काठमाडाैं, २० असोज  – मूलपानीमा संचालन भइरहेकाे अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडाैंले छापा मारेकाे छ। प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे ज्यान गएकाे छ ।

जुवाकाे घरबाट भाग्न खाेज्ने दुइ जनकाे मृत्यू भएकाे एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएकाे थियाे ।

एसएसपी लामा घटनास्थल पुगेकाे बताइएकाे छ ।- नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार