सिटी एक्सप्रेस सहकारीको अध्यक्षमा गुरुङ, १८ प्रतिशत लाभांस दिने निर्णय

काठमाडौं, २० कार्तिक – सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको  साधारण सभाले श्री हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति सर्वसहमतीले चयन गरेको छ ।

सहकारी ऐनमा व्यबस्था भए बमोजिम अधिकतम १८ % लाभांंस दिने निर्णय सहित यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार