सानिमा जनरल इन्स्योरेन्स ललितपुर शाखा विधिवत् समुद्धघाटन

काठमाडौं, १२ मंसिर – पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले आज सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका नायब महा प्रवन्धक श्री सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलका समुपस्थितिमा कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठ ज्यूबाट सुसम्पन्न भयो ।

वीमा ब्यवसायलाई विविधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा इन्स्सोरेन्स कम्पनी प्रतिवद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार