गोविन्दराज जोशी पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा

काठमाडौं, २५ पुस – कांग्रेस नेता गोविन्दराज जोशी पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका छन्। यसअघि सम्पन्‍न संघीय चुनावमा कांग्रेसका अधिकारिक उमेदवारविरुद्ध बागी,उमेदवारी दिएको आरोपमा उनलाई कारबाही गरिएको जनाइएको छ।

गोविन्द राज जोशी तथा निजका समर्थक,प्रस्तावक नेपाली कांग्रेसका साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट जारी पत्र च.न : १४४ मा सो कुरा लेखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार