सुबिसुको CAN INFOTECH 2019 Special अफर

काठमाडौं – सुबिसु केबलनेट (प्रा.) लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले आफ्नोे ग्राहकहरुका लागी CAN INFOTECH 2019 Special अफर प्रस्तुत गरेको छ जस अन्तर्गत १०० Mbps को फाइबर इन्टरनेट सेवा रहेको छ । त्यस्तै इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा पनि अन्य आकर्षक अफरहरु प्रस्तुत गरेको छ ।

SUBISU CANINFOTECH 2019 Special अफर यस प्रकार छन्–
100 Mbps Fiber Internet Pack:
फाइवर इन्टरनेट सेवामा, मात्र रू.४,५००।–(करसहित)मा १ महिनाका लागि १०० Mbps (Unlimited) इन्टरनेट सेवा साथेैे Wireless ONU र जडान सेवा प्राप्तगर्न सकिनेछ।

Internet &Clear TV- Combo Pack:
इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगतमात्र रू.२,७९९।–(कर सहित)मा १महिनाका लागि ३५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरु साथैं । माेडेम र Wireless ONU, सेट–टप बक्स र जडान सेवाप्राप्तगर्न सकिनेछ ।

Internet pack:
इन्टरनेट सेवा अन्र्तगत मात्र रू.२,०००।–(कर सहितमा) १ महिनाका लागि ३० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाका लागि साथेैे माेडेम  Wireless ONU, र जडान सेवामात्र प्राप्तगर्न सकिनेछ।

यी प्याकेजहरु बाहेक इन्टरनेट र क्लियर टिभि सेवामा अन्य थुप्रै आकर्षक अफरहरु रहेका छन् जसलाई ग्राहकहरुले आफ्नो आवश्यक्ता अनुसार लिनसक्नुहुने छ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ भने नियम तथा सर्तहरु लागु हुने सुबिसुले जनाएकाे छ ।

साथै सुबिसुले आफ्नो क्लियर टिभि सेवामाAlexa (Virtual Assistant developed by Amazon), incorporate गर्दै छ र सो सेवा सम्बन्धि Subisu Stall मा ग्राहकहरुका लागि डेमो प्रदान गरिरहेको छ । थप जानकारीका लागि, ग्रहाकहरुले  CAN INFOTECH काे Subisu Stall मा जानकारी लिनसक्ने कम्पनिले  जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार