अझै यस्तो ! १२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह

काठमाडौं, १७ फाल्गुण  – १२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ ।

राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार