काठमान्डाै — नेपालको अग्रणी ICT सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. ले दोस्रो संस्करणको Subisu Conclave 2019 आयोजना गर्दैछ ।
Subisu Conclave 2019 सूचना, सञ्चार तथा प्रविधिलाई प्रबद्धन गर्र्ने हिसाबले सुचना, सञ्चार तथा प्रविधिसगं सम्बन्धित विभिन्न समय सापेक्ष बिषयहरु मा छलफल गरीने कार्यक्रम हो । ICT संग सम्बन्द्यित विभिन्न बिषयहरुमा उक्त क्षेत्रका बिज्ञहरु ले यस कार्याशाला गोष्ठिमा आफ्नो धारण प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रममा छलफल हुने बिषयहरु यसप्रकार छन् ।
- Blockchain Technology in Cyber security
- QOS of Internet
- Technology for secured society
- IOT with AI
- Future of Datacenter
- Emerging Technologies for Digital Transformation
त्यसतै कार्यक्रममा Megasis पुरुस्कार तथा Internet Hall of Fame बिजेता डा. महाबिर पुनज्यूको बिषेश प्रस्तुति रहेने छ भने TATA COMM, Nokia, Tyco Radware, Vertiv जस्ता बिश्ब प्रख्यातप्राप्त IT कम्पनिका बिज्ञहरु ले माथि उल्लेखित बिभिन्न बिषयमा आफ्नो प्रस्तुति दिनु हुने छ । कार्यक्रमसगं सम्बन्धित थप जानकारीका लागि http://conclave2019.subisu.net.np मा login गर्न सुविसुकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।