Subisu Conclave 2019 जेष्ठ १ मा

काठमान्डाै — नेपालको अग्रणी ICT सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा‍. लि. ले दोस्रो संस्करणको Subisu Conclave 2019 आयोजना गर्दैछ ।

Subisu Conclave 2019 सूचना, सञ्चार तथा प्रविधिलाई प्रबद्धन गर्र्ने हिसाबले सुचना, सञ्चार तथा प्रविधिसगं सम्बन्धित विभिन्न समय सापेक्ष बिषयहरु मा छलफल गरीने कार्यक्रम  हो । ICT संग सम्बन्द्यित विभिन्न बिषयहरुमा उक्त क्षेत्रका बिज्ञहरु ले यस कार्याशाला गोष्ठिमा आफ्नो धारण प्रस्तुत गर्नुहुनेछ ।

कार्यक्रममा छलफल हुने बिषयहरु यसप्रकार छन् ।

  1. Blockchain Technology in Cyber security
  2. QOS of Internet
  3. Technology for secured society
  4. IOT with AI
  5. Future of Datacenter
  6. Emerging Technologies for Digital Transformation

त्यसतै कार्यक्रममा Megasis पुरुस्कार तथा Internet Hall of Fame बिजेता डा. महाबिर पुनज्यूको बिषेश प्रस्तुति रहेने छ भने TATA COMM, Nokia, Tyco  Radware, Vertiv जस्ता  बिश्ब प्रख्यातप्राप्त IT कम्पनिका बिज्ञहरु ले माथि उल्लेखित बिभिन्न बिषयमा आफ्नो प्रस्तुति दिनु हुने छ । कार्यक्रमसगं सम्बन्धित थप जानकारीका लागि http://conclave2019.subisu.net.np मा login गर्न सुविसुकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार