https://www.saurabhgroup.com/

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ सर्वसम्मत

मिति २०७६ जेष्ठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बार्षिक साधारण सभाले सस्थापक समुह बाट श्री राजेन्द्र दास श्रेष्ठ, श्री नरेन्द्र बज्राचार्य र श्री उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट श्री प्रचण्डमान श्रेष्ठ र श्री मनोज पौडेल निर्विरोध निर्वाचित हुन भएको छ।


मिति २०७६ जेष्ठ २७ ( जुन १०, २०१९) मा बसेको बैकको संचालक समितिको बैठकबाट श्री राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन हुनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार