https://www.saurabhgroup.com/

अन्तत: सरकारले फिर्ता लियो विवादित गुठी विधेयक

काठमाडौं, ३ असार -सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ ।

पत्रकार सम्मेलन पछि मन्त्री अर्यालको लेटरहेडमा प्रकाशित प्रेस बक्तव्य अनुसार नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यस्थित गर्न ल्याएको विधेयकबारे भ्रम सिर्जना गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिस भएकोले यो विधेयक फिर्ता लिजे निर्णय गरेको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार